• २०७८ बैशाख ७ गते मङ्गलवार

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

७पुस, काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

केन्द्रीय कमिटीको बैठक बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सुरु भएको हो ।  केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटीको बैठक बसेको थियो ।

स्थायी कमिटीको बैठकले माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको छ । यो निर्णय केन्द्रीय कमिटीको बैठकले पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस