• २०७७ कार्तिक ११ गते मङ्गलवार

नेपालले एक असल मित्र गुमाएको छ: राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनले आफू मर्माहित भएको बताएकी छिन्।

ट्वीट गर्दै भण्डारीले मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको प्रतिक्रिया दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस