सरकारले मानव जीवनको रक्षा होस भन्ने उद्देश्यले लकडाउन गरेको छ । तर लकडाउन नै समस्याको समाधान हो भन्ने लागेन ।
मानिसले केही गतिविधि गर्न पाएनन भने देशको अर्थतन्त्र चौपट हुने, व्यक्तिगत जीवन पनि आर्थिक संकटले बर्बाद बन्दै जाने हुन सक्छ ।
यि सबै कुरालाई मध्ये नजर गरि मास्ककोअनिवार्य प्रयोग, सेनिटाईजरको प्रयोग, भौतिक दुरी कायम गर्ने, भिड हुन नदिने, खानपिन, व्यायाम जस्ता सबाललमा सचेतना जगाउदै अगाडि बढने होकि अब!
शान्ता चौधरीको फेसबुकबाट