• २०७७ कार्तिक १३ गते बिहिवार

सरकारले मानव जीवनको रक्षा होस् भन्ने उद्देश्यले लकडाउन गरेको छ!

सरकारले मानव जीवनको रक्षा होस भन्ने उद्देश्यले लकडाउन गरेको छ । तर लकडाउन नै समस्याको समाधान हो भन्ने लागेन ।

मानिसले केही गतिविधि गर्न पाएनन भने देशको अर्थतन्त्र चौपट हुने, व्यक्तिगत जीवन पनि आर्थिक संकटले बर्बाद बन्दै जाने हुन सक्छ ।

यि सबै कुरालाई मध्ये नजर गरि मास्ककोअनिवार्य प्रयोग, सेनिटाईजरको प्रयोग, भौतिक दुरी कायम गर्ने, भिड हुन नदिने, खानपिन, व्यायाम जस्ता सबाललमा सचेतना जगाउदै अगाडि बढने होकि अब!

शान्ता चौधरीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस