• २०७७ कार्तिक ६ गते बिहिवार

नेकपालाई एक नम्बर पार्टी बनाउने सर्बोच्च कमान्डर हुन्- प्रधानमन्त्री ओली !

साथीहरु कालो चस्मा लगाएर अन्धो भएको नाटक किन ?

१) बिरामी हुदाँ नै नेकपा एमालेको पार्टी अध्यक्ष जित्ने ब्यक्ती हुन्।
२) बिरामी हुदाँ नै स्थानिय तहमा नेकपा एमालेलाई एक नम्बर पार्टी बनाउने ब्यक्ती हुन्।
३) बिरामी हुदाँ नै नेकपा एमाले र नेकपा माओवादीलाई विघटन गरि नेकपा बनाउने ब्यक्ती हुन्।
४) बिरामी हुदाँ नै नेकपालाइ एक नम्बर पार्टी बनाउने सर्बोच्च कमान्डर हुन्।
५) त्यो बेला बिरामी नदेख्नेहरु अहिले ओलीलाई बिरामी देख्न थालेछन्। यो देश कसैले बनाउँछ भने त्यो केपि ओलीले बनाउने हो। अरु टेस्टेडहरु ओलीको प्रतिस्पर्धी हुन सक्दैँनन्।

जापानी प्रधानमन्त्रीको राजीनामा सँग तुलना गर्नेहरु अहिले ओलीलाई बिरामी देख्दै छन्। दुःखी आत्माहरु, ओलीलाई डिस्काउन्ट हो – बाचुन्जेल नेकपाको पार्टी अध्यक्ष र यो देशको प्रधानमन्त्री त्यसपछि दोस्रो पुस्ताले नेतृत्व गर्ने हो। धेरै भावनामा नबगौँ।

प्रतिक्रिया दिनुहोस