• २०७७ कार्तिक १३ गते बिहिवार

नेपाल आइडल सिजन-३ को उपाधि सज्जा चौलागाईंलाई

‘नेपाल आइडल सिजन ३’ काे उपाधि मोरङ पथरीकी सज्जा चौलागाईंले जितेकी छिन्।

शुक्रबार स्टुडियोमा आयोजना भएकाे गायन रियालिलिटी सो ‘नेपाल आइडल ३’ को ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरणकुमार भुजेललाई पछि पार्दै सज्जा विजेता घोषित भएकी हुन्।

‘नेपाल आइडल–३ को उपाधिसहित सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस