• २०७७ कार्तिक १३ गते बिहिवार

भ्रष्टाचारको पैसा कहाँ लगानी भयो नेताज्यू !

(छोटकरी तर्क)

भ्रष्टाचार गर्दा पार्टीका कार्यक्रता र कर्मचारीको नाम आउने, त्यही भ्रष्टाचारको पैसाले कर्मचारी कार्यक्रता मिलेर मासु भात खुवाएर नेताहरुले चुनाव जित्ने।

भ्रष्टाचार भयो भन्दा भ्रष्टाचार मैले गर्नुहोस् भनेको हो र– भन्ने! ठुलो नेताहरु आफू चाहिँ ईमानदार भएर पानीमुनिको ओबानो बन्ने।

त्यो भ्रष्टाचारको पैसा कहाँ लगानी भयो नेताज्यू – त्यस्को दोषी तपाई हुनेकी नहुने!

प्रतिक्रिया दिनुहोस