उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।