• २०७७ कार्तिक ८ गते शनिवार

सरकारले जनताको पीडा सम्बोधन गरेनः कांग्रेस नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार नेपालीहरुको साझा सरकार बन्न नसकेको आरोप लगाएका छन्।

झापाको चन्द्रगढीमा आयोजित कार्यक्रममा नेता सिटौलाले राष्ट्रिय स्वाधीनताको रक्षा र नेपाली नागरिकको सुरक्षाका लागि कांग्रेसको विकल्पमा कुनै दल नरहेको दावी गरे।

प्रतिक्रिया दिनुहोस