• २०७७ कार्तिक ९ गते आइतवार

डा. रावल भन्छन्- एमसीसीबारे मेरो दृष्टिकोण र अडान यथावत् छ!

नेकपा नेता डा. भीम बहादुर रावलले एमसीसीबारे आफ्नो दृष्टिकोण र अडान यथावत् भएको स्पस्ट पारेका छन्। कतिपय संचारमाध्यमहरुमा आएका समाचारहरुप्रति असहमति जनाउँदै सामाजिक संजालमार्फत यस्तो जानकारी दिएका हुन्।

Image

प्रतिक्रिया दिनुहोस