डा. रावल भन्छन्- एमसीसीबारे मेरो दृष्टिकोण र अडान यथावत् छ!
नेपाल न्यूज दैनिक
नेकपा नेता डा. भीम बहादुर रावलले एमसीसीबारे आफ्नो दृष्टिकोण र अडान यथावत् भएको स्पस्ट पारेका छन्। कतिपय संचारमाध्यमहरुमा आएका समाचारहरुप्रति असहमति जनाउँदै सामाजिक संजालमार्फत यस्तो जानकारी दिएका हुन्।