• २०७७ कार्तिक ९ गते आइतवार

देशभर ७४३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घन्टामा देशभर ७ सय ४३ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित कोरोना अपडेटमा बोल्दै १० हजार २३४ जनाको पिसिआर परीक्षण गरिएकोमा ७ सय ४३ संक्रमित थपिएको बताए।

प्रतिक्रिया दिनुहोस