• २०७७ कार्तिक ६ गते बिहिवार

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।

आज राष्ट्रकवि घिमिरेको निधन भएको उहाँको छोरी डा. किरण रेग्मीले जानकारी दिनुभयो ।

उहाँको स्वासपश्वासमा समस्या देखिए पछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उपचार गरिएको थियो ।

स्रोत– गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनुहोस