राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।
आज राष्ट्रकवि घिमिरेको निधन भएको उहाँको छोरी डा. किरण रेग्मीले जानकारी दिनुभयो ।
उहाँको स्वासपश्वासमा समस्या देखिए पछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उपचार गरिएको थियो ।
स्रोत– गोरखापत्र अनलाइन