• २०७७ कार्तिक ८ गते शनिवार

भारतबाट नेपाल जाँदै गरेकी महिलाको सीमा क्षेत्रमा मृत्यु

नेपाल जाँदै गरेकी एक महिलाको नेपाल–भारत सीमा क्षेत्रमा मृत्यु भएको छ। भारतको गुजरातबाट नेपाल जाँदै गरेकी ती महिलाको कैलालीको त्रिनगर नाकामा मृत्यु भएको बताइएको छ।

सीमा पारी मृत्यु भएपछि उनको शव प्रादेशिक अस्पतालमा ल्याउन लागिएको बताउँदै प्रहरी नायव उपरिक्षक विष्टले मृतकको कोरोना परीक्षण हुने बताए।

प्रतिक्रिया दिनुहोस