• २०७७ कार्तिक ३ गते सोमवार

बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ: भारतको स्पस्टीकरण

बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ: भारतीय विदेश मन्त्रालय

 भारतीय विदेश मन्त्रालयले गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तावले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन, जुन नेपालमा पर्छ ।’

प्रतिक्रिया दिनुहोस