• २०७७ कार्तिक ४ गते मङ्गलवार

कथा रामको भएपनि मेल खान्छ कम्युनिस्ट सरकारसँग !

एउटा गाउँ रहेछ। गाउँमा कृषि काम गरिरहेका बुवाको राम भन्ने छोरा रहेछ सोचे छन्। अब मेरो छोरा रामलाई कसैको काम गरेर भयपनि पडाउछु,लेखाउछु। ठूलो असल मान्छे बनाउछु भोलि आफ्नै गाउँ ठाउँमा रोजगारी लगाउछु भन्ने ठाने छन्।

रामलाई बिद्यालय पठाए। रामको पडाइ लेखाइ सबै राम्रो भएछ। अब राम जागिर खाने सम्म भइसक्यो। जागिर कता खुवाउने भन्ने बुवालार्इ रामको बारेमा चिन्ता भएछ।

गाउँमा एउटा बिद्यालय रहेछ। त्यो बिधालयमा एउटा शिक्षकको खाँचो परेछ। अनि त्यो बिद्यालयले सुचना प्रकाशित गरेछ एक जना शिक्षक चाहियो भनेर त्यो कुरा बुवाले जानकारी पाए छन्। लगत्तै रामलाई भने – हाम्रो गाउँको बिद्यालयमा त शिक्षक चाहियो छ नि, अब सबैसंग कुरा गर्नुपर्यो तँलाइ त्यै हाम्रै बिद्यालयमा भएपनि जागिर लगाइदेउ भन्नुपर्यो भनेर रामका बुवाले रामसंग कुरा गरे छन्।

भोलिपल्ट बिधालय गए छन्। त्यै जागिरको लागि श्याम भन्ने पनि आएको रहेछ। दुईजना जागिर खानुपर्ने एक जनाले मात्रै बिद्यालयले भन्यो अब भोलि तपाईंहरुको परीक्षा लिनुपर्ने भयो – जसको धेरै नम्बर आउछ उहिँ ब्यक्ति जागिर पाउछ र शिक्षक बन्छ भनेपछि सबै घर गए। राम र रामका बुवाले खाना खाए अनि सुते बिहान उठे खाना खाय बिद्यालयतिर आए केहि छिनमा सबैजना उपस्थित भय अनि परीक्षा सुरु भए छ।

केहि छिनपछि रिजल्ट प्रकाशित गरे अर्कै श्याम भन्नेको बढी नम्बर अआएको घोषणा गरे। राम र रामका बुवाले मुख निन्याउरो पारे अनि घर फर्किए। भोलिपल्ट थाहा पाए छन कि – श्यामको भन्दा रामको नम्बर बढी आएको भनेर। राम र रामका बुवाले सोचे छन ठिक छ उनीसंग हाम्रो बिचार, सिद्धान्त आंस्था फरक भएकै कारणले आज पाएको जागिर पनि हातबाट फुत्क्यो। फेरि केहिदिनमा अर्को बिद्यालयमा शिक्षक चाहियो भने छन। ल अब तपाईं हाम्रो आंस्था, सिद्धान्त र बिचारलाइ मान्ने कसम खानुहोस तपाईंलाई अबस्य जागिर मिल्ने छ भनेर रामलाई कसम खुवाउन लाए रामले जागिरको लागि भएपनि कसम खायो जागिर पायो किन भने रामको रहर थिएन – थियो त केबल बाध्यता, बर्तमान परिस्थितिमा हामिकसैसंग यो कुरा मेल खान गय संयोग मात्रै हुनेछ। धन्यवाद जय नेपाल

प्रतिक्रिया दिनुहोस