• २०७७ कार्तिक १० गते सोमवार

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण !

भारतीय गृहमन्त्री अमित शाह कोरोना संक्रमित भएका छन् । गृहमन्त्री शाहले सामाजिक संजालमा आफु कोरोना संक्रमित भएको जानकारी दिएका छन् ।

उनले आफुलाई कोरोनाका शुरुवाती लक्षण देखिएपछि गरेको परिक्षणमा नतिजा पोजेटिभ आएको जानकारी दिएका छन् । गृहमन्त्री शाहले आफ्नो स्वास्थ्य अवस्था ठीक भएको र डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना हुन् लागेको बताएका छन् ।

साथै उनले केहि दिनदेखि आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोनाको परिक्षण गर्न र तुरुन्त आइसोलेट हुन आग्रह गरेका छन् ।

प्रोफ़ाइल फ़ोटो, एक नए टैब में Twitter पर प्रोफ़ाइल पेज खोलता है

Amit Shah
@AmitShah
कोरोना के शुरूआती लक्षण दिखने पर मैंने टेस्ट करवाया और रिपोर्ट पॉजिटिव आई है। मेरी तबीयत ठीक है परन्तु डॉक्टर्स की सलाह पर अस्पताल में भर्ती हो रहा हूँ। मेरा अनुरोध है कि आप में से जो भी लोग गत कुछ दिनों में मेरे संपर्क में आयें हैं, कृपया स्वयं को आइसोलेट कर अपनी जाँच करवाएं।
57.8 हज़ार
Twitter पर COVID-19 के संबंधित ताज़ा जानकारी देखें
प्रतिक्रिया दिनुहोस