• २०७७ कार्तिक ४ गते मङ्गलवार

राजेश हमालका भाइ राकेश हमालको नयाँ दिल्लीमा निधन

महानायक राजेश हमालका भाई राकेश हमालको भारतको नयाँ दिल्लीमा निधन भएको छ। महानायक हमालका राकेश उपचारको क्रममा निधन भएको बताइएको छ।

स्वास्थ्यमा समस्या आएपछि राकेशलाई उपचारका लागि नयाँ दिल्ली पुर्‍याइएको पारिवारिक स्रोतले जानकारी दियो। उनको दिल्लीमा रहेको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस