• २०७७ कार्तिक १२ गते बुधवार

राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ कोही पनि महानायक होइनन् !

पत्रकार मित्र कुसुम भट्टराईले राजेश हमाल होइन भुवन केसी महानायक हुन् भनेर लेख्नुभएछ । हो, राजेश हमालका भन्दा भुवन केसीका फिल्महरु तैबिसेक राम्रा छन् ।

तर, मेरो विचारमा राजेश, भुवन, शिव (श्रेष्ठ) कोही पनि महानायक होइनन् । उनीहरु आफ्नो समयका सफल अभिनेतामात्र हुन् । तीनै जनाले कालजयी फिल्म खेल्न बाँकी नै छ ।

इतिहासको समीक्षा गर्न र सत्य बोल्न किन डराउने ?

निर्देशक दिपेन्द्र लामाले फेसबुकमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस