• २०७७ कार्तिक ८ गते शनिवार

अनिश्चित !


सदियोंदेखि
मेरो प्रशनको खोजीमा
निकासको प्रतीक्षामा
बसेकोछु।

तिमी
जीवनको कुरा गर्छौ
विशाल वृक्षको कल्पनामा
कति सकस खपेर


छ उस्तै उस्तै
अनिश्चितता
तिम्रो जीवन

मेरो निकासको।

प्रतिक्रिया दिनुहोस