• २०७७ कार्तिक १३ गते बिहिवार

भारतीय गोदी मिडिया जीन्यूजले नेपालीसँग माफी माग्यो

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर भारतीय टेलिभिजन च्यानल जी न्यूजले क्षमायाचना गरेको छ ।

नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएलगत्तै जीन्यूजको क्षमायाचना आएको हो ।

प्रतिक्रिया दिनुहोस