ऊर्जामन्त्री वर्षमान पुन र विद्युत प्राधिकरणका उच्चपदस्थ कर्मचारीहरूको मिलेमतोमा करिव दश करोड रुपैयाँभन्दा बढी घुस असुल गरिएको समाचार घटना र विचारलाई प्राप्त भएको छ ।
जानकारीअनुसार विद्युत् उत्पादक कम्पनीहरूलाई नियमानुसार उपलब्ध गराउनुपर्ने रकम भुक्तानी दिने क्रममा घुस असुल गरिएको हो । यो समाचार घटना र विचारमा प्रकाशित छ।