• २०७७ कार्तिक ४ गते मङ्गलवार

मुगुमा कोरोना कोषको रकम रक्सी खाएर स्वाहा !

मुगुको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापालले कोरोना कोषमा जम्मा भएको करिब १ करोड रकममा अधिकांश भाग रक्सी खाएर उडाएको आरोप लागेको छ।

स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको एक करोड बढि रकम हिनामिना गरेको भन्दै गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले जिल्ला प्रशासन कार्यालयमा उजुरी पेस गरेपछि यो रहस्य खुलेको हो। बिएल नेपाली सेवामा प्रकाशित थप समाचार

प्रतिक्रिया दिनुहोस