• २०७८ बैशाख १० गते शुक्रवार

एमसिसी देश र जनताको हितमा छैन !

श्री प्रधानमन्त्री ज्यू  । 
अखील भारत प्रवासी नेपाली संघ को तर्फ बाट जुझारू अभिवादन!

अहीलेको करीब-करीब दुइतीहाइ जनमत दिएर नेकपालाई सरकारमा पुर्याएको देशको बीकाश सुसान र समृद्धि को लागी हो, नेपाली जनताहरु को आवाजलाई आवश्यकतालाई परीपुर्ती र राष्ट्रीयता को पक्ष मा सतीसाल जस्तै अठीलो बलीयो भरपर्दो भएर ठींग ऊभीनु पर्ने हुन्छ तर अहीले संसार लगाएत नेपाल पनि Covid-19 को चपेटमा  आक्रान्त भैरहेको अवस्था मा आफ्ना आफ्ना देश का नागरिक पर्ती संवेदनशील हुंदै ब्बस्थापन तर्फ अंगाडी बडीरहेको समय मा, हाम्रो मुलुकमा अर्को बज्रपात आफ्नै आमा को सरीर काटेर ट छीमेकी राष्ट्रले यो हिस्सा मेरो हो भन्दै गरेको अवस्था मा, सबै नेपालीहरु एक भयर आमा को अंग भंग गर्दै गरेको छीमेकीलाई सफद सीकाऊंदै सुरक्षीत राख्न तर्फ ध्यानाकर्षक गर्न छोडेर, बर्षौं देखी भारतीय बीस्तारबाद अमेरिकी साम्राज्यवाद को बीरोध गर्दै नेपाली जनतालाई एक ढीक्का बनाऊंन सफल भयको कमन्यूष्ट सरकार अहीले आएर अमेरिकी साम्राज्यवाद कै स्वार्थमा राष्ट्र र राष्ट्रीयता र देशको जनताहरु को आवाजलाई दवाऊंदै देश नै ऊसैको पाऊंमा भेटी चढाऊंदै गरेको कीन ? सरकार त राष्ट्र राष्ट्रीयता र देश का जनता प्रती उत्तरदायी हुनुपर्नेमा पार्टिको स्थाई कमीटिको बैठक राखेर बहुमत हासिल गर्न तर्फ अग्रसर भयको देखीन्छ, सरकार पार्टि को स्थाई कमेटी को उत्तरदाई मात्र हुनु भने को देश सीक्कीमीकरण वा फीजीकरण तर्फ धकेल्दै गरेको देखीन्छ ।

देश का 95 % बुद्धिजीवी, सरकार संचालन पार्टि कै 80 % नेता, कार्यकर्ता लगाएत अन्य राजनीतिक पार्टी र 95 % नेपाली जनताहरु को आवाजलाई पानी फेर्दै आफ्नै देश द्रोही नीतीलाई अग्रीम पंतीमा राख्दै अंगाडी बढ्दै गरेको अवस्थालाई हाम्रो संगठन अखील भारत प्रवासी नेपाली संघलाई स्यूकार्य नभय को जानकारी नेपाल सरकार समक्ष पेश गर्दै सरकार को यो रवैया प्रती अखील भारत प्रवासी नेपाली संघ घोर भत्सर्जना गर्दछ । 

राष्ट्रघाती एमसिसी परियोजना अब दुवारा नेपाल मा नफर्कने गरी वापस गरीयोस, 49 राष्ट्रमा पठाएको यो एमसिसी परियोजना सबै देशहरु बाट स्यूकार्य नभैरहेको अवस्था छ आज सम्म केवल दुई देश मा मात्रै स्यूकार गरेको अवस्था छ ती देशहरु को अवस्था अस्तव्यस्त हुंदै गरेको र अमेरिका को हालीमुहाली बढ्दै गरेको अवस्था छ । 

दक्षिण एसीया मा पनी एमसिसी वापस हुंदै गरेको देख्दा देख्दै पनी नेपाल को आफुलाई राष्ट्रवादी भन्ने सरकार कीन एसरी अमेरिका को पाऊंमा लम्पसार हुंदै गरेको छ होसीयार सरकार मा संलग्न पार्टी का नेताहरु, एमसिसीको साथमा नै सती जाने हो भने, देश छोड्न तयार रहंनु, हामी नेपाली जनताहरु ले देश द्रोही नेताहरुलाई पुजेर दश मै राख्ने छैनन, देशद्रोही नेताहरुलाई देश निकाला गर्नुपर्छ भन्ने अभियानमा अखील भारत प्रवासी नेपाली संघ पनि साथमा रहने छ – एमसिसी देश र जनताको हितमा छैन, यसको बीरोधमा देशबासीहरु लगाएत जुन कुनै देशमा रहंनु भयका सम्पूर्ण प्रवासी नेपालीहरु एकजुट हुन अती आवश्यक छ समय मै होसीयार बनौं ।

महासचिव – अखिल भारत प्रवासी नेपाली संघ

प्रतिक्रिया दिनुहोस