झापाकी सन्ध्या तिवारीले नेकपा एमाले दर्ताका लागि निर्वाचन अायाेग पुगेपछि गाउँ-गाउँमा भने एमाले समर्थकहरु खुसियाली मनाउन थालेका छन्।
मदनकुमार भण्डारीले स्थापना गरेको एमाले अहिले उनकै बिचारबाट टाढिन खाजेकाले एमाले नै उपयुुक्त हुने बुटवलका नारायण केसीले सामाजिक सञ्जालमा लेखेका छन्। एमाले दर्ताको खबरमा पुर्व एमाले समर्थकहरु उत्साहित र खुसी भएको फेसबुक, टुईटरमा समेत देख्न सकिन्छ।