• २०७८ बैशाख १ गते बुधवार

निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन, प्रचण्डकाे राेइकराई सुरु

निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि  निवेदन परेपछि प्रचण्डले राेइकराई गर्न थालेका छन्।

तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो।

यस विषयमा नेकपा बैठकमा छलफल भएको छ। 

प्रतिक्रिया दिनुहोस