नेपालका ७७ वटा जिल्लामा कोरोना देखिएको छ। शनिबार रसुवामा ९ जना कोरोना संक्रमित थपिएसँगै मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका हुन्।
नेपालमा कोरोना संक्रमतिको संख्या १२ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा शनिबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको हो ।