• २०७७ कार्तिक १० गते सोमवार

दैलेखमा आइसोलेसन सेन्टरबाट भागे २४ संक्रमितहरु

दैलेखमा आइसोलेसन सेन्टरबाट २४ जना कोरोना संक्रमितहरु भागेका छन् ।

नौमुले गाउँपालिका–१ स्थित भैरव माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरमा बसेका २४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बिहीबार मध्यरातमा भागेका छन् । यो समाचार अनलाइनखबरमा छ।

प्रतिक्रिया दिनुहोस