नेपाल कम्युनिष्ट पार्टीको जारी स्थायी समिति बैठकमा नेताहरुले भारतसँगको सिमानामा काँडेतार लगाउन उचित हुने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा भारतले निरन्तर सीमा मिचेको भन्दै नेताहरुले भारतसँगको सीमानालाई सिल गर्नुपर्ने आवाज उठाएका हुन्।
केही नेताहरुले काँडेतार लगाउने प्रस्ताव बैठकमा उठाएका छन्।