• २०७७ कार्तिक ९ गते आइतवार

प्रधानमन्त्री ओलीलाई पार्टी घॉडो भएको छ !

नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ तर बैठकमा प्रधानमन्त्री ओली भने गयल रहेका छन् । तर, प्रधानमन्त्रीले आफ्नै कक्षबाट बैठकका कुरा प्रत्यक्ष सुनिरहेका छन् । उनी आफूले बोल्ने बेलामा ४/४ घंटा बोलिरहने बोल्नसक्ने तर अरूको कुरा सुन्न परे सुन्न नसक्ने आराम गर्न ओछ्यानमा जान पर्ने संघीय लोकतान्त्रिक गणातान्त्रिक पहिलो निर्वाचित कम्युनिष्ट प्रम नेता हुन्।

प्रतिक्रिया दिनुहोस