• २०७७ कार्तिक १५ गते शनिवार

चीनसँग नेपालको सीमा विवाद छैन: कुनै स्तम्भ हराएका छैनन् !

सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको प्रष्टिकरण दिएको छ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्तिमा हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ राख्दै नराखिएको मन्त्रालयले बताएको छ।

प्राकृतिक कारणले दुई देशबीचकै सहमतिमा ती स्तम्भ नराखिएको परराष्ट्रको भनाइ छ।

प्रतिक्रिया दिनुहोस