• २०७७ कार्तिक ९ गते आइतवार

जनता जागिसके – नेपालमा राजतन्त्र पुनःस्थापना हुन्छ !

नेपाली कामगार सेना भारतका अध्यक्ष मास्टर थापाले हिन्दु राज्य र राजतन्त्र पुनःस्थापना नेपाली जनताको आबश्यकता भएको बताएका छन्।

राजतन्त्र नै नेपाल र नेपाली जनताको हितमा रहेको उनले स्पष्ट पारे। अब कुनैपनि हालतमा देशमा राजतन्त्र फर्किने उनले दाबी गरे। राजाका छेउछउमा बस्नेहरुले राजालाई चिन्ने अवसर दिएनन् – उनले भने। अहिले राजपरिवारले सबै कुरा राम्रोसँग बुझेको जानकारी दिए।

हिन्दुवादी अभियन्ता मास्टरको कमल थापाप्रति निकै नै गुनासो छ। उनी कमल थापालाई सत्ता मोहमा लुप्त र असफल राजनीतिज्ञका रुपमा चित्रण गर्छन्।

प्रतिक्रिया दिनुहोस