• २०७७ कार्तिक ११ गते मङ्गलवार

अष्ट्रेलियामा ठगीको आरोप लाग्दा २ नेपाली पक्राउ

अष्ट्रेलियाको सिड्नीबाट ठगीको आरोपमा २ नेपाली पक्राउ परेका छन्। ८५ वर्षीया एक वृद्धालाई ठगी गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्ने मा २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई रहेको नाइनन्यूजले समाचारमा उल्लखे गरेको छ। गिरी र भट्टराईलाई आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दा लगाइएको बताइएको छ।

हेर्नुहोस् नाइनन्यूजले तयार पारेको भिडियो सामाग्री

प्रतिक्रिया दिनुहोस