• २०७७ कार्तिक ४ गते मङ्गलवार

अंगीकृतलाई नागरिकता सुबिधा हो, अधिकार हैन !

वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले समाजिक संजालमा यस्तो लेखेका छन् –

अंगीकृतलाई नागरिकता सुबिधा हो, अधिकार हैन। राजनीतिक अधिकार त झनै हुँदै हुदैन। अर्काथरी गैर–आवाशसियलाई पनि नेपालमा लगानी त्यो पनि उत्पादक क्षेत्र जस्तै कृषि, पर्यटन र पुर्वाधार बिकासमा लागानी गर्ने् गरेको मापदण्ड बनाएर दिनुपर्छ। मनपरी तरिकारे होलसेलमा दोहोरो नागरिकता दिनु हुदैं हुदैन्। नेपालको हित र स्वार्थ सर्वोपरि राखोस सरकारले।

प्रतिक्रिया दिनुहोस