• २०७७ कार्तिक ९ गते आइतवार

को हाँस्ता छन् सब्बै रूँदा !

को हाँस्ता छन् सब्बै रूँदा पृथी गर्न्यावाला
आप्नू बस्ती छाडी अन्तै बसाइँ सर्न्यावाला

भोकाई रँदा धर्ती कोर्न्या बाउस्या रे हलारा
मालीक हुँदा निमुखाका गण्यान चर्न्यावाला

चित्त ठोकी बसेइ बाज, जन धेकेइ सुइना
लौणी बिर्सि बाईजाँदा छन् नदी तर्न्यावाला

ठूलो त काम हुनु पण्न्या भाषण ठूलो हुँदो
सालीक मात्तै हुँदा धेक्याँ रगत छर्न्यावाला !

प्रतिक्रिया दिनुहोस