भारत र चीनबीच पूर्वी लद्दाखको गलवान उपत्यकामा भइरहेको तनावको स्थितिका बीच प्रतिपक्षी दलका नेता राहुल गान्धीले भारतीय प्रधानमन्त्रीलाई चीनसँग ‘सरेन्डर’ गरेको आरोप लगाएका छन्।
आइतबार ट्वीट गर्दै भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुलले लेखेका छन्, ‘नरेन्द्र मोदी वास्तवमा ‘सरेन्डर मोदी’ हुन्।