• २०७७ कार्तिक ९ गते आइतवार

राष्ट्रियताको मुद्दामा केपी ओली ऐतिहासिक प्रधानमन्त्री: रमेश प्रसाई (भिडियो)

रमेश प्रसाईले राष्ट्रियताको मुद्दामा केपी शर्मा ओली नेपालकै एक ऐतिहासिक प्रधानमन्त्री भएको स्पष्ट पारेका छन्।

शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रसाईले ‘राष्ट्रियताको सन्दर्भमा प्रजातन्त्र आएदेखि नेपालमा आजसम्मको कुनैपनि प्रधानमन्त्रीले संसदमा उभिएर भारतीय विस्तारवादको भत्र्सना गर्न सकेको थिएन’ भन्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस