• २०७७ कार्तिक ४ गते मङ्गलवार

नक्सा, नागरिकता र एमसीसी प्रकरणले कांग्रेस पार्टी सकिन बेर लाग्दैन ?

वरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बोर्ण बहादुर कार्कीले नक्सा, नागरिकता र एमसीसी प्रकरणले कांग्रेस पार्टी सकिने टिप्पणी गरेका छन्।

वरिष्ठ अधिवक्ता कार्कीले फेसबुकमा लेखेका छन्– नक्सा, नागरिकता र एमसीसी प्रकरणमा पश्चिमा र भारत परस्त नेताहरुका कारण कांग्रेसको छबि देशद्रोही बनेको छ! देशभक्तले नेतृत्व लिएनन् भने कांग्रेस सकिन बेर लाग्दैन? कांग्रेसीलाई चेतना भया!

प्रतिक्रिया दिनुहोस