• २०७७ कार्तिक ६ गते बिहिवार

भाजपाका कार्यकर्ताले चिनियाँ राष्ट्रपति भन्दै किमजोङको पुत्ला जलाएपछि… (भिडियो हेर्नुहोस्)

पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिको भिडन्तपछि २० भारतीय सैनिकले ज्यान गुमाए। चीनले वार्ताको ललीपप देखाएर आफ्ना सैनिक मारेको भन्दै चीनबिरुद्ध भारतभर विरोध प्रदर्शन भइरहेको छ। भाजपा कार्यकर्ताको यतिबेला एउटा भिडियो र केहि तस्वीरहरु खुब् भाइरल बनेका छन्।

पश्चिम बंगाल राज्यमा भाजपा कार्यकर्ताले चिनियाँ प्रधानमन्त्री किमजोङको पुत्ला जलाउँदै छम् – भन्ने भिडियो एकाएक भाइरल भएको हो। भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस