रौतहटमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।