• २०७७ कार्तिक ४ गते मङ्गलवार

कम्युनिष्ट पार्टीको विचार र नजरमा मुलभुत समस्या !

नेपाली समाजमा चार वटा मुलभुत समस्या हुन !
१. वर्गिय असमानता
२. लैंगिक असमानता
३. जातिय असमानता
४. क्षेत्रिय असमानता

– तर लैंगिक – जातिय – र क्षेत्रिय असमानता वर्गिय असमानताकै अन्तर्गत हुन् भन्ने विश्लेषण छ ।

– त्यसो हो भने अंशको समाधान भई समग्र समाधान हुन्छ वा समग्रको समाधान भई अंशको समाधान हुन्छ ? संकिर्णतावादी सोचका कारण यो प्रश्न जटिल बनाईदिएको छ । सबैले सोचौं – विचारौं समाधानमा लागौं ।

नेपालको हकमा मेरो बुझाई

अंश – अंशको समाधान भई समग्रता हासिल गर्ने हो तर प्याकेजमै हल गर्ने हो । संविधानमा भएको प्रयास पनि त्यही हो ।

प्रतिक्रिया दिनुहोस