• २०७७ कार्तिक ८ गते शनिवार

सुदूरपश्‍चिमले बढायो मन्त्री र सांसदको तलब

कोरोना रोकथाममा प्रभावकारी व्यवस्थापन गर्न नसकेको आरोप खेपिरहेको सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रीदेखि सांसदसम्मको तलब बढाएको छ । प्रदेश सरकारले फागुन अन्तिम साता ऐन संशोधन गरी २०७६ साउनदेखि नै लागू हुने गरी १५ देखि १८ प्रतिशतसम्म तलब बढाएको हो । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस