• २०७७ कार्तिक ९ गते आइतवार

प्रचण्डले भने – राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिदैँछ !

नेपाल कम्युनिस्ट पार्टी कार्यकारी अध्यक्ष प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्र फिर्ता लिने बताएका छन्।

सरकारद्वारा अघि बढाइएको संविधान संशोधन विधेयकमाथिको दफाबार छलफलमा बोल्दै प्रचण्डले लिपुलेक,कालपानी र लिम्पियाधुराको भू-भाग समेटेर नक्सा ल्याउने कार्य गणतन्त्रको उपलब्धि भएको बताए।

प्रतिक्रिया दिनुहोस