• २०७७ कार्तिक ४ गते मङ्गलवार

सरिता गिरी बोल्न खोज्दा संसदमा हो-हल्ला !

समाजवादी पार्टीकी सांसद सरिता गिरी संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् ।

संसदमा बोल्न खोज्दा संसदहरुले हो-हल्ला गरेका छन्। उनलाई सभामुखले समेत बोल्न दिएनन्।

प्रतिक्रिया दिनुहोस