बलिउडकी हट एण्ड बोल्ड अभिनेत्री अमायरा दस्तुर अक्सर तस्बिरका कारणले चर्चामा छाउने् गर्दछिन् । हालै आमायराले आफ्नो इस्टामा केही तस्बिर शेयर गरेकी छन् ।
जसको कारण उनी अहिले चर्चामा छिन् । तस्बिरमा उनी रातो कलरको ड्रेसमा देखिएकी छन् । यो गर्मीको समयमा अमायरा यो लुक्सले गर्मी झन् बढाएको छ ।