• २०७७ माघ ९ गते शुक्रवार

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो

नेपालमा शुक्रबार  ४४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा  विभिन्न जिल्लामा गरी पछिल्लो ४४८ जना संक्रमित थपिएका हुन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ। तीमध्ये ८७७ जना उपचारपछि निको भएका छन् भने १६ जनाको मृत्यु भएको छ। 

प्रतिक्रिया दिनुहोस