• २०७७ कार्तिक ६ गते बिहिवार

सरिता गिरीको घरमा कालो झण्डा देखाउने राष्ट्रवादी युवा हेमराज थापा पक्राउ

राष्ट्रवादी युवा हेमराज थापालाई प्रहरीले पक्राउ गरेको छ।

सांसद सरिता गिरीको घर अगाडी नारावाजी तथा कालो झण्डा देखाउने थापालाई प्रहरीले पक्राउ गरेको उनका साथीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस