• २०७७ कार्तिक १२ गते बुधवार

नेपालमा कोरोना संक्रमित संख्या ४ हजार नाघ्यो

 पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या ४ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन्। योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस