रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा ५ जनाको हत्या भएको छ। याे समाचार सेताेपाटीमा प्रकाशित छ।
कान्छीबजारको मैनहवा स्थित भैंसीफर्ममा काम गर्ने ५ जनाको हत्या भएको स्थानीय प्रदीप थापाले जानकारी दिए।
स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने ५ जना अन्य कामदारको हत्या गरि फरार भएको थापाले जानकारी दिए।