• २०७७ कार्तिक १२ गते बुधवार

अछाममा लकडाउनको अवधिमा १० जनाले गरे आत्महत्या

कोरोना भाइरसको कारण देश अहिले लकडाउनको अबस्थामा छ। लकडान बढ्दै जाँदा मानिस घर भित्र बस्नु पर्ने बाध्यताको कारण मानसिक समस्या देखि अन्य समस्याको कारण आ’त्मह’त्या गर्नको सङ्ख्या बढ्दै गएको छ।

जिल्लाको साफेबगर नगरपालिका वडा नं ४ एअरपोर्ट बजारमा २५ बर्पीय युवकले आ’त्मह’त्या गरेका छन्। लकडाउनको समयमै अछाममा ६ पुरुष र ४ महिला गरी १० जनाले गरेका छन्। अछाम आ’त्मह’त्या १२ बर्पीय बालिका देखि बयो बृद्ध समेत रहेका छन्।

पछिल्लो समय सामाजिक सञ्चालको गलत प्रयोगले पनि विभिन्न स’मस्यामा फस्ने र सोही समस्याबाट उम्किन नसक्दा आ’त्मह’त्या रोज्ने समस्या समेत बढेको छ।’

विगतमा आ’त्मह’त्या भन्ने वित्तिकै फाईल बन्द गर्ने प्रहरीले विस्तारै आत्महत्याको समेत अनुसन्धान भने गर्न थालेको छ। प्रहरीले आ’त्मह’त्या गर्न बाध्य बनाउनेहरूलाई दुरुत्साहन मुद्दा लगाउन थालेको हो।

अनुसन्धान गर्दा अर्काले दिएको शारीरिक र मानसिक यातनाबाट आ’त्मह’त्या गरेको खुलेपछि आ’त्मह’त्या गर्न बाध्य बनाएको आरोपमा नयाँ फौजदारी अपराध संहिता अनुसार दुरुत्साहन मु’द्दा लगाउन थालिएको हो। यो समाचार निराकरण खबरमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस