• २०७७ कार्तिक १३ गते बिहिवार

महाराष्ट्रबाट प्रवासी नेपालीहरुले गरे रुकुम घटनाको विरोध

महाराष्ट्र पुनामा रहंदै आएका प्रवासी नेपालीहरुले विहिवार रुकुम घटनाको विरोध गरेका छन्।

विरोध प्रर्दशन गरी महाराष्ट्र पुनाका जिल्ला अधिकारी श्री कटरियालाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाई नेपालमा जातीय विभेदको कारण २१ वर्षीय युवक नवराज विक सहित ६ जना युवाको हत्या गरिएको जानकारी गराएका छन्।  

प्रतिक्रिया दिनुहोस