• २०७७ कार्तिक १५ गते शनिवार

दयाराम बने चलचित्र विकास बोर्डकाे अध्यक्ष

चलचित्र विकास बोर्डको अध्यक्षमा फिल्मकर्मी दयाराम दाहाल अध्यक्षमा नियुक्त भएका छन्।

मन्त्रिपरिषद बैठकले हाल बोर्डको सदस्य रहेका दाहाललाई बोर्ड रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ। उनलाई पूर्वमन्त्री गाेकुल बास्काेटाकाे दह्रो समर्थन थियाे।

प्रतिक्रिया दिनुहोस